ne_tq/heb/10/29.md

795 B

जुन ख्रीष्‍टको रगतले व्यक्तिलाई शुद्ध पार्‍यो त्यही रगतलाई अपवित्र कुरोको रूपमा हेर्ने व्यक्ति केको भागिदार हुन्छ ?

जुन ख्रीष्‍टको रगतले व्यक्तिलाई शुद्ध पार्‍यो त्यही रगतलाई अपवित्र कुरोको रूपमा हेर्ने व्यक्ति कृपाविनै मोशाको व्यवस्थामा दिइएको दण्डभन्दा ठुलो दण्डको भागिदार हुन्छ । [१०:२८–२९]