ne_tq/heb/10/27.md

505 B

सत्यताको ज्ञान पाइसकेपछि जानाजानी पाप गरिरहनेहरूको आशा के हुन्छ ?

सत्यताको ज्ञान पाइसकेपछि जानाजानी पाप गरिरहनेहरूको आशा न्याय र परमेश्‍वरका शत्रुहरूलाई भस्म पार्ने आगो हुन्छ । [१०:२६–२७]