ne_tq/heb/10/25.md

426 B

विश्‍वासीहरूले दिन नजिक आइरहेको देख्दा तिनीहरूले के गर्नुपर्छ ?

विश्‍वासीहरूले दिन नजिक आइरहेको देख्दा तिनीहरूले एक अर्कालाई अझै बढी उत्साह दिनुपर्छ । [१०:२५]