ne_tq/heb/10/14.md

472 B

ख्रीष्‍टको एउटा बलिदानद्वारा शुद्ध पारिएकाहरूका लागि उहाँले के गर्नुभएको छ ?

ख्रीष्‍टको एउटा बलिदानद्वारा शुद्ध पारिएकाहरूलाई उहाँले सदाको निम्ति सिद्ध पार्नुभएको छ । [१०:१४]