ne_tq/heb/10/13.md

582 B

ख्रीष्‍ट परमेश्‍वरको दाहिनेपट्टि विराजमान हुनुभएर उहाँले केको प्रतीक्षा गर्दै हुनुहुन्छ ?

ख्रीष्‍टका शत्रुहरू नम्र भई उहाँले तिनीहरूलाई उहाँको पाउदान नतुल्याउनुभएसम्म उहाँले प्रतीक्षा गर्दै हुनुहुन्छ । [१०:१२–१३]