ne_tq/heb/10/08.md

455 B

ख्रीष्‍ट पृथ्वीमा आउनुहुँदा परमेश्‍वरले कुनचाहिँ अभ्यासलाई पाखा लगाइदिनुभयो ?

परमेश्‍वरले व्यवस्थाअनुसार चढाइने बलिदानहरूको पहिलो अभ्यासलाई पाखा लगाइदिनुभयो । [१०:८]