ne_tq/heb/09/26.md

491 B

आफ्नो बलिदानद्वारा पापलाई मिल्काउन ख्रीष्‍टले कति पटक आफूलाई अर्पण गर्नुपर्छ ?

आफ्नो बलिदानद्वारा पापलाई मिल्काउन ख्रीष्‍टले युगहरूको अन्त्यमा एक पटक आफूलाई अर्पण गर्नुपर्छ । [९:२६]