ne_tq/heb/09/14.md

394 B

ख्रीष्‍टको रगतले विश्‍वासीको लागि के गर्छ ?

ख्रीष्‍टको रगतले विश्‍वासीको विवेकलाई जीवित परमेश्‍वरको सेवा गर्न मरेका कामहरूबाट शुद्ध पार्छ । [९:१४]