ne_tq/heb/09/11.md

554 B

ख्रीष्‍टले सेवा गर्नुहुने पवित्र पालबारे भएको फरक कुरो के हो ?

ख्रीष्‍टले सेवा गर्नुहुने पवित्र पालबारे भएको फरक कुरो यही हो कि यो झनै सिद्ध छ; यो मानवीय हातद्वारा बनाइएको होइन र यो यस सृजित संसारको होइन । [९:११]