ne_tq/heb/09/09.md

781 B

वर्तमान समयमा यस पत्रका पाठकहरूका लागि केले उपमाको काम गर्‍यो ?

पार्थिव पवित्र वासस्थान र त्यहाँ चढाइएका भेटी र बलिदानहरूले वर्तमान समयमा उपमाको काम गरे । [९:९]

पार्थिव पवित्र वासस्थानका भेटीहरूले के गर्न सकेनन् ?

पार्थिव पवित्र वासस्थानका भेटीहरूले आराधकको विवेकलाई सिद्ध पार्न सकेनन् । [९:९]