ne_tq/heb/08/12.md

428 B

नयाँ करारमा परमेश्‍वरले मानिसहरूका पापलाई के गर्नुहुने थियो भनी उहाँले भन्‍नुभयो ?

परमेश्‍वरले मानिसहरूका पापलाई सम्झनुहुने थिएन भनी उहाँले भन्‍नुभयो । [८:१२]