ne_tq/heb/08/10.md

503 B

नयाँ करारमा परमेश्‍वरले के गर्नुहुनेथियो भनी बताउनुभयो ?

परमेश्‍वरले उहाँको व्यवस्था मानिसहरूका मनमा राखिदिनुहुने थियो र तिनीहरूका ह्दयमा लेखिदिनुहुने थियो भनी उहाँले बताउनुभयो । [८:१०]