ne_tq/heb/08/08.md

523 B

पहिलो करारको अधीनमा रहेका मानिसहरूको दोष फेला पार्नुहुँदा परमेश्‍वरले के प्रतिज्ञा गर्नुभयो ?

परमेश्‍वरले इस्राएलको परिवार र यहूदाको परिवारसित नयाँ करार निर्माण गर्ने प्रतिज्ञा गर्नुभयो । [८:८]