ne_tq/heb/08/06.md

473 B

किन ख्रीष्‍टको पूजाहारीय सेवा श्रेष्‍ठतर छ ?

ख्रीष्‍टको पूजाहारीय सेवा श्रेष्‍ठतर छ किनकि उहाँ अझै उत्तम प्रतिज्ञाहरूमा स्थापित अझै उत्तम करारको मध्यस्थकर्ता हुनुहुन्छ । [८:६]