ne_tq/heb/08/05.md

748 B

पूजाहारीहरूले पृथ्वीमा केको सेवा गरे ?

पूजाहारीहरूले पृथ्वीमा स्वर्गीय कुराहरूका नक्‍कल र छायाको सेवा गरे । [८:५]

कुनचाहिँ नमुनाद्वारा पार्थिव पवित्र वासस्थानको निर्माण गरियो ?

परमेश्‍वरले मोशालाई पर्वतमा देखाउनुभएको नमुनाबमोजिम पार्थिव पवित्र वासस्थानको निर्माण गरियो । [८:५]