ne_tq/heb/08/01.md

413 B

विश्‍वासीहरूका प्रधान पूजाहारी कहाँ बसिरहनुभएको छ ?

विश्‍वासीहरूका प्रधान पूजाहारी स्वर्गमा परमेश्‍वरको सिंहासनको दाहिने हातपट्टि बसिरहनुभएको छ । [८:१]