ne_tq/heb/06/17.md

510 B

किन परमेश्‍वरले शपथ खाएर आफ्नो प्रतिज्ञालाई पक्‍का गर्नुभयो ?

परमेश्‍वरको उद्देश्यको अपरिवर्तनशील गुणलाई अझै प्रस्ट रूपमा देखाउन उहाँले शपथ खाएर आफ्नो प्रतिज्ञालाई पक्‍का गर्नुभयो । [६:१७]