ne_tq/heb/06/13.md

542 B

परमेश्‍वरले अब्राहामलाई जे प्रतिज्ञा गर्नुभयो त्यसलाई प्राप्‍त गर्न तिनले के गर्नुपर्‍यो ?

परमेश्‍वरले अब्राहामलाई जे प्रतिज्ञा गर्नुभयो त्यसलाई प्राप्‍त गर्न तिनले धैर्यसाथ पर्खनुपर्‍यो । [६:१३–१५]