ne_tq/heb/06/12.md

569 B

परमेश्‍वरका प्रतिज्ञाहरूलाई प्राप्‍त गर्नेहरूको सम्बन्धमा विश्‍वासीहरूले के अनुकरण गर्नुपर्दछ ?

परमेश्‍वरका प्रतिज्ञाहरूलाई प्राप्‍त गर्नेहरूका विश्‍वास र धैर्यलाई विश्‍वासीहरूले अनुकरण गर्नुपर्दछ । [६:१२]