ne_tq/heb/06/10.md

377 B

परमेश्‍वरले यी विश्‍वासीहरूबारे के भुल्नुहुनेछैन ?

तिनीहरूले सन्तहरूका निम्ति गरेका काम, प्रेम र सेवालाई परमेश्‍वरले भुल्नुहुनेछैन । [६:१०]