ne_tq/heb/06/09.md

463 B

आफूले पत्र लेखिरहेका विश्‍वासीहरूको सम्बन्धमा लेखकको अपेक्षा के छ ?

लेखक यी विश्‍वासीहरूको सम्बन्धमा अझै उत्तम अर्थात् उद्धारसित सम्बन्धित कुराहरूको अपेक्षा गर्छन् । [६:९]