ne_tq/heb/06/04.md

798 B

पवित्र आत्मामा सहभागी भएर पतन भएकाहरूका लागि कुन कुरो असम्भव छ ?

पवित्र आत्मामा सहभागी भएर पतन भएकाहरूका लागि पश्‍चात्तापमा पुनस्थापित हुन असम्भव छ । [६:४–६]

यी ज्योति पाएका मानिसहरूले के चाखेका थिए ?

यी ज्योति पाएका मानिसहरूले स्वर्गीय वरदान, परमेश्‍वरको वचन र आउने युगका शक्तिहरू चाखेका थिए । [६:४–५]