ne_tq/heb/05/14.md

557 B

यस पत्रका लेखकको भनाइअनुसार कसरी विश्‍वासीहरू आत्मिक बालकहरूबाट पूर्ण रूपमा बढेका प्रौढहरू बन्छन् ?

ठिकबाट बेठिकलाई छुट्टयाउने अभ्यास गरेर अनि असल र खराबको जाँच गरेर विश्‍वासीहरू आत्मिक रूपमा बढ्छन् । [५:१४]