ne_tq/heb/05/11.md

447 B

यस पत्रका मूल पाठकहरूको आत्मिक अवस्था कस्तो थियो ?

मूल पाठकहरूको सुन्‍ने शक्ति मन्द भएको थियो जसलाई परमेश्‍वरको वचनका आधारभूत सिद्धान्तहरू सिकाइनु आवश्यक थियो । [५:११]