ne_tq/heb/05/07.md

482 B

ख्रीष्‍टले प्रार्थना गर्नुहुँदा किन परमेश्‍वरबाट उहाँको प्रार्थनाको सुनुवाइ भयो ?

परमेश्‍वरबाट ख्रीष्‍टको प्रार्थनाको सुनुवाइ भयो किनकि उहाँले परमेश्‍वरलाई आदर गर्नुभयो । [५:७]