ne_tq/heb/05/06.md

670 B

ख्रीष्‍ट कहिलेसम्म परमेश्‍वरका प्रधान पूजाहारी हुनुहुन्छ ?

ख्रीष्‍ट सदाको निम्ति परमेश्‍वरका प्रधान पूजाहारी हुनुहुन्छ । [५:६]

कसको क्रमअनुसार ख्रीष्‍ट प्रधान पूजाहारी हुनुहुन्छ ?

ख्रीष्‍ट मल्कीसेदेकको क्रमअनुसार प्रधान पूजाहारी हुनुहुन्छ । [५:६]