ne_tq/heb/04/16.md

383 B

खाँचोको समयमा विश्‍वासीहरूले कृपा र अनुग्रह पाउन के गर्नुपर्छ ?

खाँचोको समयमा विश्‍वासीहरू अनुग्रहको सिंहासनमा निश्‍चयतासाथ आउनुपर्छ । [४:१६]