ne_tq/heb/04/15.md

613 B

किन येशूले विश्‍वासीहरूका कमजोरीमा सहानुभूति देखाउनुहुन्छ ?

येशूले विश्‍वासीहरूका कमजोरीमा सहानुभूति देखाउनुहुन्छ किनकि उहाँ सबै मार्गमा परीक्षित हुनुभयो । [४:१५]

येशूले कति पटक पाप गर्नुभयो ?

येशू पापरहित हुनुहुन्थ्यो । [४:१५]