ne_tq/heb/04/14.md

456 B

कसले विश्‍वासीहरूका निम्ति महान् प्रधान पूजाहारी भएर सेवा गर्नुहुन्छ ?

परमेश्‍वरका पुत्र येशूले विश्‍वासीहरूका निम्ति महान् प्रधान पूजाहारी भएर सेवा गर्नुहुन्छ । [४:१४]