ne_tq/heb/04/12.md

822 B

परमेश्‍वरको वचन केभन्दा धारिलो छ ?

परमेश्‍वरको वचन दुई–धारे तरवारभन्दा धारिलो छ । [४:१२]

परमेश्‍वरको वचनले केलाई अलग गर्न सक्छ ?

परमेश्‍वरको वचनले प्राणबाट आत्मालाई र मासीबाट जोर्नीहरूलाई अलग गर्न सक्छ । [४:१२]

परमेश्‍वरको वचनले के जाँच्‍न सक्छ ?

परमेश्‍वरको वचनले ह्दयका विचार र मनसायलाई जाँच्‍न सक्छ । [४:१२]