ne_tq/heb/04/11.md

532 B

परमेश्‍वरको विश्राममा प्रवेश गर्न किन विश्‍वासीहरू उत्सुक हुनुपर्छ ?

इस्राएलीहरूजस्तै विश्‍वासीहरू पतन नहोऊन् भन्‍ने उद्देश्यले परमेश्‍वरको विश्राममा प्रवेश गर्न तिनीहरू उत्सुक हुनुपर्छ । [४:११]