ne_tq/heb/04/10.md

425 B

परमेश्‍वरको विश्राममा प्रवेश गर्ने व्यक्तिले केबाट पनि विश्राम पाउँछ ?

परमेश्‍वरको विश्राममा प्रवेश गर्ने व्यक्तिले उसका कामहरूबाट पनि विश्राम पाउँछ । [४:१०]