ne_tq/heb/04/07.md

847 B

परमेश्‍वरको विश्राममा प्रवेश गर्नलाई उहाँले मानिसहरूका लागि कुनचाहिँ दिन तय गर्नुभएको छ ?

परमेश्‍वरको विश्राममा प्रवेश गर्नलाई उहाँले मानिसहरूका लागि “आज” को दिन तय गर्नुभएको छ । [४:७]

परमेश्‍वरको विश्राममा प्रवेश गर्न व्यक्तिले के गर्नुपर्छ ?

व्यक्तिले परमेश्‍वरको आवाजलाई सुनी आफ्नो ह्दय कठोर पार्नुहुँदैन । [४:७]