ne_tq/heb/04/05.md

386 B

परमेश्‍वरले इस्राएलीहरू र उहाँको विश्रामबारे के भन्‍नुभयो ?

इस्राएलीहरू परमेश्‍वरको विश्राममा प्रवेश गर्ने थिएनन् भनी उहाँले भन्‍नुभयो । [४:५]