ne_tq/heb/04/03.md

809 B

परमेश्‍वरको विश्राममा प्रवेश गर्नेहरू को हुन् ?

शुभ खबर सुनेर यसलाई विश्‍वास गर्नेहरू नै परमेश्‍वरको विश्राममा प्रवेश गर्दछन् । [४:३]

परमेश्‍वरले कहिले आफ्ना सृजित कामहरू सक्‍नुभयो अनि विश्राम लिनुभयो ?

परमेश्‍वरले संसारको आरम्भमा आफ्ना सृजित कामहरू सक्‍नुभयो अनि सातौँ दिनमा विश्राम लिनुभयो । [४:३–४]