ne_tq/heb/04/02.md

699 B

विश्‍वासीहरू र इस्राएलीहरू दुवैले कुनचाहिँ शुभ खबर सुने ?

विश्‍वासीहरू र इस्राएलीहरू दुवैले परमेश्‍वरको विश्रामको बारेमा शुभ खबर सुने । [४:२]

किन शुभ खबरले इस्राएलीहरूलाई फाइदा दिएन ?

इस्राएलीहरूले शुभ खबरमा विश्‍वास नराखेकाले यसले तिनीहरूलाई फाइदा दिएन । [४:२]