ne_tq/heb/03/19.md

429 B

किन अनाज्ञाकारी इस्राएलीहरू परमेश्‍वरको विश्राममा प्रवेश गर्न सकेनन् ?

तिनीहरूको अविश्‍वासको कारणले तिनीहरू परमेश्‍वरको विश्राममा प्रवेश गर्न सकेनन् । [३:१९]