ne_tq/heb/03/17.md

553 B

परमेश्‍वर चालिस वर्षसम्म कोसित रिसाउनुभयो ?

परमेश्‍वर उजाड–स्थानमा पाप गर्नेहरूसित रिसाउनुभयो । [३:१७]

परमेश्‍वर जोसित रिसाउनुभयो तिनीहरूलाई के भयो ?

तिनीहरूका मृत शरीरहरू उजाड–स्थानमा नै पस्रिरहे । [३:१७]