ne_tq/heb/03/14.md

554 B

विश्‍वासीहरू ख्रीष्‍टका साझेदारहरू भएकाले तिनीहरूले के गर्नुपर्छ ?

विश्‍वासीहरू ख्रीष्‍टका साझेदारहरू भएकाले तिनीहरूले उहाँमाथि राखेको भरोसालाई सुरुदेखि अन्त्यसम्म दृढतापूर्वक थामिराख्‍नुपर्छ । [३:१४]