ne_tq/heb/03/12.md

379 B

भाइहरूलाई केको विषयमा होसियार हुन चेताउनी दिइयो ?

अविश्‍वास गरी जीवित परमेश्‍वरबाट नफर्कनको लागि भाइहरूलाई होसियार हुन चेताउनी दिइयो । [३:१२]