ne_tq/heb/03/06.md

647 B

परमेश्‍वरको परिवारमा येशूको भूमिका के हो ?

येशू परमेश्‍वरको परिवारको निगरानी गर्ने पुत्र हुनुहुन्छ । [३:६]

परमेश्‍वरको परिवार भन्‍नाले के बुझिन्छ ?

यदि विश्‍वासीहरूले तिनीहरूको भरोसालाई थामिराखे भने तिनीहरू नै परमेश्‍वरका परिवार हुन् । [३:६]