ne_tq/heb/02/17.md

637 B

किन येशूलाई सबै मार्गमा उहाँका भाइहरूजस्तै हुनु आवश्यक थियो ?

उहाँ परमेश्‍वरका कुराहरूमाथि कृपालु र विश्‍वासयोग्य प्रधान पूजाहारी बन्‍न सकून् र मानिसका पापको निम्ति क्षमा प्राप्‍त गर्नु सकून् भन्‍ने हेतुले उहाँलाई यो आवश्यक थियो । [२:१७]