ne_tq/heb/02/15.md

389 B

येशूको मृत्युद्वारा मानिसहरू कुन दासत्वबाट स्वतन्‍त्र पारिएका छन् ?

येशूको मृत्युद्वारा मानिसहरू मृत्युको डरबाट स्वतन्‍त्र पारिएका छन् । [२:१५]