ne_tq/heb/02/09.md

554 B

किन येशूलाई महिमा र आदरको मुकुट पहिराइयो ?

येशूका दुःखकष्‍ट र मृत्युको कारणले उहाँलाई महिमा र आदरको मुकुट पहिराइयो । [२:९]

येशूले कसको लागि मृत्यु चाख्‍नुभयो ?

येशूले हरेक मानिसको लागि मृत्यु चाख्‍नुभयो । [२:९]