ne_tq/heb/01/13.md

499 B

परमेश्‍वरले पुत्रलाई के नभएसम्म र कहाँ बस्‍नुहोस् भनी भन्‍नुभयो ?

परमेश्‍वरले पुत्रका शत्रुहरूलाई उहाँको पाउदान नबनाउनुभएसम्म उहाँको दाहिने हातपट्टि बस्‍नुहोस् भनेर भन्‍नुभयो । [१:१३]