ne_tq/heb/01/03.md

677 B

कसरी सबै थोक सम्हालिएका छन् ?

परमेश्‍वरका पुत्रको शक्तिको वचनद्वारा सबै थोक सम्हालिएका छन् । [१:३]

पुत्रले कसरी परमेश्‍वरका महिमा र सार तत्त्वलाई प्रकट गर्नुहुन्छ ?

पुत्र परमेश्‍वरको महिमा र परमेश्‍वरको सार तत्त्वको चरित्रको प्रतिबिम्ब हुनुहुन्छ । [१:३]