ne_tq/heb/01/02.md

563 B

यी वर्तमान समयमा परमेश्‍वर कसरी बोल्नुभएको छ ?

यी वर्तमान समयमा परमेश्‍वर आफ्ना पुत्रद्वारा बोल्नुभएको छ । [१:२]

कसद्वारा सारा विश्‍वको सृष्‍टि गरियो ?

परमेश्‍वरका पुत्रद्वारा सारा विश्‍वको सृष्‍टि गरियो । [१:२]