ne_tq/hag/02/21.md

682 B

जब आकाश, पृथ्वी र राज्यहरूलाई परमप्रभुले हल्लाउनुहुन्छ, पल्टाउनुहुन्छ र नष्‍ट पार्नुहुन्छ, त्यस दिन के हुनेछ भनी परमप्रभुले घोषणा गर्नुभयो?

घोडा र घोडचढीहरू आ-आफ्नै दाजु-भाईहरूको तरवारबाट मारिनेछन् र परमप्रभुले यरुबाबेललाई आफ्नो दासको रुपमा लिनुहुनेछ ।