ne_tq/hag/02/19.md

1.0 KiB

नौवौँ महिनाको चौबीसौँ दिनदेखि उसो मानिसहरूले के कुराको विचार गर्नुपर्थ्यो जुन दिन परमप्रभुको मन्दिरको जग बसालिएको थियो?

मानिसहरूलाई भण्डारमा कुनै बीउ नरहेको र दाखको बोट, अन्जिरको रूख, अनार, र जैतूनको रूखले अहिलेसम्म कुनै फल नदिएको कुरा विचार गर्नुपर्थ्यो ।

परमप्रभुले त्यस दिनदेखि उसो के हुनेछ भनी प्रतिज्ञा गर्नुभयो?

परमप्रभुले त्यस दिनदेखि उसो उनीहरूलाई आशिष् दिनेछु भनेर प्रतिज्ञा गर्नुभयो ।