ne_tq/hag/02/15.md

4 lines
703 B
Markdown

# परमप्रभुको मन्दिरमा एउटा ढुङ्गामाथि अर्को कुनै ढुङ्गा राखिनुभन्दा अगि के भएको थियो?
बिस मुरी अन्‍न निकाल्न आउँदा त्यहाँ दश मात्र हुन्थ्यो; पचास लिटर दखमद्य निकाल्न आउँदा बिसमात्र पाइन्थ्यो र परमप्रभुले मानिसहरू र तिनीहरूका सारा कामहरूमा संकष्‍ट ल्याइदिनुभयो ।